काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को आयोजनामा सञ्चालन भएको ३ दिने आधारभूत लेखा व्यवस्थापन तालिम सचिव राजन अधिकारीको अध्यक्षतामा प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ ।